जुडो टोली हंगेरी प्रस्थान

काठमाडौँ – बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली जुडो टोली आज हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । यही साउन २५ देखि २७ गतेसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजी मुनि सञ्जीत डंगोल, ९० केजी मुनि श्रीराम मकाजु र १०० केजी मुनि रवीन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलाको … Continue reading जुडो टोली हंगेरी प्रस्थान